२०७८ चैत्र १६, बुधबार | २०७९ मंसिर २० | ourtourismnews@gmail.com

पर्यटन बजारकी बिनिता सिवाकोटी सम्मानीत

२०७८ चैत्र १६, बुधबार

गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोेफ) नेपालले पर्यटन बजार डटकम की सम्पादक बिनिता सिवाकोटीलाई सम्मान गरेको छ ।

शुक्रबार मञ्चको २४ औँ वार्षिक साधारण सभामा आयोजित विशेष समारोहबीच संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानले सिवाकोटीलाई सम्मान गरेका हुन ।

भिटोफले सिवाकोटीलाई पर्यटन पत्रकारिता मार्फत गाउँ पर्यटन प्रवर्द्धनमा उत्कृष्ट योगदान पुर्याएको भन्दै सम्मान गरेको हो ।

कार्यक्रममा देशका विभिन्न स्थानमा सञ्चालित आधा दर्जन होमस्टेहरुलाई भिटोफले सम्मान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर