२०७८ माघ ७, शुक्रबार | २०७९ माघ १४ | ourtourismnews@gmail.com

प्रदेश पर्यटन बोर्ड खारेज

२०७८ माघ ७, शुक्रबार

प्रदेश १ का सरकारले प्रदेश पर्यटन बोर्ड खारेज गरेको छ । प्रदेश मन्त्रिपरिषद् बैठकले अघिल्लो सरकारले बनाएका प्रादेशिक सञ्चार प्रतिष्ठान र प्रदेश पर्यटन बोर्ड खारेज गर्ने निर्णय गरेको हो ।

तत्कालीन मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकारले सञ्चार प्रतिष्ठान र प्रदेश पर्यटन बोर्ड गठन गरेको थियो । जसको उपाध्यक्ष फणीन्द्र अधिकारी हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित ख