२०७८ पुष २८, बुधबार | २०७९ मंसिर ९ | ourtourismnews@gmail.com

होटल सञ्चालक पक्राउ

२०७८ पुष २८, बुधबार

जुवा तास खेलाएको आरोपमा गुल्मी प्रहरीले तम्घासमा रहेको भेटघाट होटलका सञ्चालकलाई पक्राउ गरेको छ ।

सोमबार प्रहरीले रेसुङा नगरपालिका १ भिमचोक स्थित भेटघाट होटल बाट ५ लाख ५ हजार ६ सय ५५ नगद सहित ७ जना जुवाडे र होटल सञ्चालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

होटलमा जुवा तास खेलाईरहेको भन्ने गोप्य सुचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर