२०७८ पुष १२, सोमबार | २०७९ मंसिर ९ | ourtourismnews@gmail.com

धनगढी – पोखरा सिधा उडान गर्दै बुद्ध एयर

२०७८ पुष १२, सोमबार

निजी क्षेत्रको हवाई सेवाप्रदायक बुद्ध एयरले धनगढी–पोखरा सिधा उडान गर्ने भएको छ।

एक सूचना प्रकाशन गदै बुद्ध एयरले छिट्टै धनगढी–पोखरा र पोखरा–जनकपुर उडान गर्ने जानकारी गराएको छ । तर धनगढी–पोखरा उडान भर्ने भनिएपनि कहिलेदेखि गर्ने भन्ने मिति तय भइनसकेको जनाइएको छ ।

हाल बुद्ध एयरले पोखरालाइ हब बनाएर भरतपुर, भैरहवा, नेपालगञ्ज, सिमारा, बिराटनगर, उडान गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर