२०७८ मंसिर २७, सोमबार | २०७९ मंसिर १३ | ourtourismnews@gmail.com

डिसेम्बर १४ मा हङकङ जाने यात्रुले ६ घण्टाअघि नै विमानस्थल पुग्नुपर्ने

२०७८ मंसिर २७, सोमबार

नेपाल एयरलाइन्सले डिसेम्बर १४ मा हङकङ जाने यात्रुहरुलाई तोकिएको उडान समयभन्दा ६ घण्टा अगाडि नै अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल पुग्न भनेको छ ।

नेपाल एयरलाइन्सले एक सूचना जारी गर्दै मंगलबार काठमाडौंबाट हङकङ जाने यात्रुहरुलाई जानकारी गराएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर