२०७८ मंसिर ११, शनिबार | २०७९ मंसिर ९ | ourtourismnews@gmail.com

होटल व्यवसायी महासंघ नेपालको उपाध्यक्षमा मणिन्द्र कटुवाल मनोनित

२०७८ मंसिर ११, शनिबार

होटल व्यवसायी महासंघ नेपालको उपाध्यक्षमा मणिन्द्र कटुवाल मनोनित

होटल व्यवसायी महासंघ प्रदेश १ का निर्वतमान अध्यक्ष मणिन्द्र कटुवाल होटल व्यवसायी महासंघ नेपालको उपाध्यक्षमा पदमा मनोनित हुनुभएको छ ।

महासंघका अध्यक्ष हिराध्वज शाहाले होटल व्यवसायी महासंघ प्रदेश १ को सिफारिसमा सोमबार कटुवाललाई महासंघको उपाध्यक्ष पदमा मनोनित गर्नुभएको हो ।

महासंघको बिधान अनुसार प्रदेश १ को प्रतिनिधित्व हुने गरी कटुवाललाई उपाध्यक्षमा मनोनित गरिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर