२०७८ कार्तिक ८, सोमबार | २०७९ चैत्र ८ | ourtourismnews@gmail.com

युवराज अधिकारी नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा नियुक्त

२०७८ कार्तिक ८, सोमबार

युवराज अधिकारी नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा नियुक्त

सरकारले युवराज अधिकारीलाई नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले निगमका अध्यक्ष सुशिल घिमिरेको राजीनामा स्वीकृत गर्दै अधिकारीलाई कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

अधिकारी नेपाल एयरलाइन्सका पूर्व कर्मचारी हुन् ।

प्रतिक्रिया

सम्बन्धित ख