२०७८ आश्विन १९, मंगलवार | २०७८ आश्विन ३० | ourtourismnews@gmail.com

दुवै खुट्टा गुमाएका नविवले हातले हिंडेर गरे मनास्लुको आरोहण

२०७८ आश्विन १९, मंगलवार

रुसी नागरिक रुस्थम नविवले हातले हिंडेर मनास्लु हिमालको सफल आरोहण गरेका छन् ।

दुवै खुट्टा गुमाएका २८ वर्षीय नविवले शनिबार विहान १० बजे ८,१६३ मिटर अग्लो मनास्लु हिमालको सफल आरोहण गरेका इम्याजिन नेपाल ट्रेक एण्ड एक्सिपिडसनका प्रबन्ध निर्देशक मिङ्माग्याल्जे शेर्पाले जानकारी दिए ।

यसअघि उनले सन् २०२० मा १५ घण्टा हातले हिँडेर युरोपको सबैभन्दा अग्लो हिमाल माउण्ट एल्ब्रस आरोहण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर