२०७८ असार ४, शुक्रबार | २०७८ आश्विन ३१ | ourtourismnews@gmail.com

लुम्बिनी प्रदेशले ल्यायो ४० अर्ब ९५ करोड ९७ लाखको बजेट, पर्यटन क्षेत्रमा कति ?

२०७८ असार ४, शुक्रबार

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७८/७९ का लागि ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

मंगलबार प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले प्रस्तुत गर्नुभएको बजेटमा पुँजीगततर्फ २१ अर्ब १७ करोड ९९ लाख ६१ हजार र चालुतर्फ १४ अर्ब ९३ करोड ७३ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

सरकारले पर्यटन क्षेत्रका लागि कोरोनाबाट शिथिल पर्यटन क्षेत्रलाई आन्तरिक पर्यटन प्रवद्र्धनमार्फत पुनर्जागृत गर्न विश्ेष कार्यक्रम ल्याएको छ ।

बजेटको प्राथमिकतामा परेका पर्यटकीय क्षेत्रहरु यस्ता छन्

प्रतिक्रिया

सम्बन्धित खवर