२०७८ असार २, बुधबार | २०७८ आश्विन ३० | ourtourismnews@gmail.com

गण्डकी प्रदेशले ल्यायो ३० अर्ब ३ करोडको बजेट, पर्यटन क्षेत्रमा कति ?

२०७८ असार २, बुधबार

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७८/७९ का लागि ३० अर्ब ३ करोडको बजेट प्रस्तुत गरेको छ ।

मंगलबार प्रदेशसभामा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रस्तुत गर्नुभएको बजेटमा चालुतर्फ १३ अर्ब ६ करोड ४७ लाख रुपैयाँ र पुँजीगतर्फ १६ अर्ब ७३ करोड ४६ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

सरकारले पर्यटन क्षेत्रका लागि पर्यटन गुरुयोजना निर्माण गर्न र पर्यटकीय गन्तव्य, पदमार्ग, साईकल मार्ग, होमस्टे, लगाएत प्राकृतिक, धार्मिक तथा साँस्कृतिक पर्यटकीय क्षेत्र पूर्वाधार विकसका कार्यक्रमलाई बजेट बिनियोजन गरेको छ ।

बजेटको प्राथमिकतामा परेका पर्यटकीय क्षेत्रहरु यस्ता छन्

प्रतिक्रिया

सम्बन्धित खवर