२०७८ असार १, मंगलवार | २०७९ मंसिर २० | ourtourismnews@gmail.com

प्रदेश २ सरकारले ल्यायो ३३ अर्ब ७९ करोडको बजेट, पर्यटन क्षेत्रमा कति ?

२०७८ असार १, मंगलवार

प्रदेश २ सरकारले आगामी आर्थिक बर्ष २०७८/७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

मंगलबार आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले प्रस्तुत गरेको बजेटमा चालूतर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार, पुँजीगततर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार र वित्तीय व्यवस्थातर्फ १० करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् ।

सरकारले समग्र पर्यटन क्षेत्र विकासका लागि १ अर्ब ३७ करोड ७४ लाख बजेट विनियोजन गरेको छ ।

बजेटको प्राथमिकतामा परेका पर्यटकीय क्षेत्रहरु यस्ता छन्

 

प्रतिक्रिया

सम्बन्धित खवर