२०७८ जेष्ठ २०, बिहीबार | २०७८ आश्विन ३१ | ourtourismnews@gmail.com

विदेशबाट आउनेले १० दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्ने, तोकियो काठमाडौँका ७८ होटल (सूचीसहित)

२०७८ जेष्ठ २०, बिहीबार

विदेशबाट फर्कने यात्रुहरुका लागि सरकारले नयाँ मापदण्डसहित ७८ वटा होटललाई क्वारेन्टिन होटल तोकेको छ ।

पर्यटन विभागले ७ वटा पाँचतारे, ३ वटा चार तारे, ७ वटा तीन तारे, २ वटा रिसोर्टस र पर्यटक स्तरिय होटलसहित नयाँ होटल क्वारेन्टिनको सूची सार्वजनिक गरेको  हो ।

विभागले यसअघि भारतबाट आउने यात्रुका लागि तोकिएको ८ होटललाई पनि यही सूचिमा समावेश गरेको छ ।

सरकारले खाडीका देश र मलेसियाबाट रोजगारी गरी फर्किएकालाई ५ दिन र अन्य देशबाट फर्कनेका लागि १० दिनको होटल क्वारेन्टिन अनिवार्य गरेको छ ।

यस्तो छ मापदण्ड

प्रतिक्रिया

सम्बन्धित खवर