२०७८ बैशाख ३१, शुक्रबार | २०७८ जेष्ठ २८ | ourtourismnews@gmail.com

अर्को आदेश नभएसम्म आन्तरिक हवाई उडान बन्द

२०७८ बैशाख ३१, शुक्रबार

नेपालमा तीव्र गतिमा कोभिड १९ को सङ्क्रमण बढ्दै गएपछि आन्तरिक हवाई उडान अर्को आदेश नभएसम्मका लागि बन्द भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार अन्तर्राष्ट्रिय उडानको सेड्यूल जेठ १७ सम्म लम्ब्याएको पत्र वायुसेवा कम्पनीलाई दिएको थियो ।

तर कोरोना महामारी नियन्त्रणका लागि सरकारले वैशाख मसान्तसम्म आन्तरिक र बाहृय उडान बन्द गर्ने निर्णय गरेको थियो ।

बाहृय उडानको मिति तोकेर प्रतिवन्ध लम्ब्याएको भए पनि आन्तरिक उडानको मिति तोकीएको छैन् ।

प्रतिक्रिया

सम्बन्धित खवर