२०७८ बैशाख २६, आईतवार | २०७८ जेष्ठ २७ | ourtourismnews@gmail.com

काठमाडौँको गोसाइँकुण्ड गेष्टहाउसका सञ्चालकको निधन

२०७८ बैशाख २६, आईतवार

होटल व्यवसायी टेक नाथ अधिकारीको कोरोना संक्रमणबाट निधन भएको छ । होटल व्यवसायी संघ काठमाडौँका सह-कोषाध्यक्ष तथा गोसाइँकुण्ड गेष्टहाउसका सञ्चालक समेत रहेका अधिकारीको शनिबार कोरोना संक्रमणबाट निधन भएको हो ।

अधिकारीको टेकु अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर