२०७७ चैत्र २४, मंगलवार | २०७८ बैशाख ३ | ourtourismnews@gmail.com

कर्णाली प्रदेशका पर्यटन मन्त्रीले दिए राजिनामा

२०७७ चैत्र २४, मंगलवार

कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा ले राजिनामा दिएका छन् ।

नेकपा एमालेले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिएपछि सरकारमा सहभागी एमालेका मन्त्री बुढा सहित आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र सामाजिक विकास मन्त्री दल रावलले सामुहिक राजिनामा दिएका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर