२०७७ फाल्गुन ८, शनिबार | २०७७ फाल्गुन १८ | ourtourismnews@gmail.com

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ चितवनको अध्यक्षमा ज्योति कडेंल निर्वाचित

२०७७ फाल्गुन ८, शनिबार

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ चितवनको अध्यक्षमा ज्योति प्रसाद कडेंल सर्वसम्मत चयन हुनुभएको छ । शनिबार भएको संघको दोस्रो साधारणसभा तथा पहिलो अधिवेशन बाट कडेंल सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो ।

अधिवेशन बाट उपाध्यक्षमा यज्ञ बहादुर कार्की, दिपक पौडे्ल, अमित अधिकारी, सुरेश शिवाकोटी, महासचिवमा प्रकाश त्रिपाठी, सचिवमा सुरेन्द्र के.सी., कोषाध्यक्षमा राजन श्रेष्ठ, सह कोषाध्यक्षमा गंगा पराजुली सर्वसम्मत चयन हुनुभएको छ ।

यस्तै सदस्यहरुमा निर बहादुर गुरुङ, विनोद पौडेल, चन्द्रबहादुर राना, विशाल डस्लाकोटी, सुरेश पौडेल, दानबहादुर आले, निस्ता खाँण(पोखरेल) र विष्णु अधिकारी सर्वसम्मत चयन हुनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर