२०७७ फाल्गुन ८, शनिबार | २०७८ बैशाख २६ | ourtourismnews@gmail.com

इन्धनको मूल्य बढेसँगै वायुसेवा कम्पनीले बढाए हवाई भाडा

२०७७ फाल्गुन ८, शनिबार

वायुसेवा प्रदायक कम्पनीहरुले हवाई भाडा बढाएका छन् । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाए संगै वायुसेवा कम्पनीहरुले पनि हवाई भाडा बढाएका हुन् ।

शनिबारदेखि लागु हुनेगरी वायुसेवा सञ्चालक संघले हवार्इ भाडा बढाएको हो । संघले न्युनतम १० देखि ९० रुपैयाँसम्म भाडा बढाएको छ ।

यस्तो छ वायुसेवा कम्पनीले बढाएको हवाई भाडा

प्रतिक्रिया

सम्बन्धित खवर