२०७७ माघ २३, शुक्रबार | २०७९ मंसिर १० | ourtourismnews@gmail.com

पर्यटन बोर्डको सदस्यमा रिजाल,शेर्पा र शाह नियुक्त

२०७७ माघ २३, शुक्रबार

नेपाल पर्यटन बोर्डको सदस्यमा तीनजनालाई नियुक्त गरिएको छ । शुक्रवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले छनौट समितिले सिफारिस गरेका मध्ये टानका पूर्वअध्यक्ष चन्द्र रिजाल, ङावा निमा शेर्पा र कृष्ण शाहलाई नियुक्त गर्नुभएको हो ।

मन्त्रालयका सहसचिव तारानाथ अधिकारीको संयोजकत्वमा गठित समितिले बोर्डको रिक्त सदस्यको लागि ५ जनाको नाम सिफारिस गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर