२०७७ माघ १३, मंगलवार | २०७७ फाल्गुन १८ | ourtourismnews@gmail.com

टुरिष्ट गाइड एशोसिएशनको अध्यक्षमा बद्रि नेपाल, यस्तो बन्यो नयाँ कार्यसमिति ?

२०७७ माघ १३, मंगलवार

टुरिष्ट गाइड एशोसिएशन अफ नेपाल ९टुर्गान०को अध्यक्षमा बद्रि नेपाल सर्वसम्मत चयन हुनुभएको छ । काठमाडौंमा सोमबार सम्पन्न २७ औँ वार्षिक साधारण सभाबाट अध्यक्षमा बद्रि नेपाल सर्वसम्मत चयन हुनुभएको हो ।

साधारण सभाबाट बरिष्ठ उपाध्यक्षमा थानेश्वर देवकोटा, प्रथम उपाध्यक्षमा प्रभालक्ष्मी प्रधानाङ्ग, द्धितिय उपाध्यक्षमा शुकदेव सिग्देल र महासचिवमा कुमार पुरी, सचिव अजय कुमार दाहाल, कोषाध्यक्ष राजेन्द्र मानन्धर सर्वसम्मत चयन हुनुभएको छ ।

यस्तै कार्यसमिति सदस्यहरु दिपक गिरी, कृष्ण खरेल, माधवराज श्रेष्ठ, नारायण बुढाथोकी, रोहित कुमार फुँयाल र टंकप्रसाद दुवाडी चयन हुनुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर