२०७७ माघ ११, आईतवार | २०७७ फाल्गुन १८ | ourtourismnews@gmail.com

नेपाल भित्रने पर्यटकको तथ्यांक प्रणालीको बिकास गदै पर्यटन मन्त्रालय

२०७७ माघ ११, आईतवार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पहल र नेपाल पर्यटन बोर्डको सहकार्यमा नेपाल भित्रने पर्यटकको विवरणसहितको तथ्यांक तथा सूचना राख्ने एकीकृत पर्यटन तथ्यांक प्रणालीको बिकास गरिने भएको छ ।

पर्यटन तथ्यांक प्रणालीमा नेपाल भित्रने पर्यटक कहाँ कति आए, कति बसे, को कहाँ घुम्दै छ, पर्यटकको बसाइ अवधिदेखि आवश्यक सम्पूर्ण विवरण राखिने छ ।

अहिलेसम्म नेपाल आउने पर्यटकको एकीकृत तथ्यांक राख्ने गरिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर