२०७७ माघ ११, आईतवार | २०७७ फाल्गुन १८ | ourtourismnews@gmail.com

आजको मौसम : वर्षा र हिमपात

२०७७ माघ ११, आईतवार

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आईतबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले जारी गरेको मौसम पूर्वानुमानमा देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतय सफा रहेको छ ।

यस्तै सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश न. १ को उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना
छ ।

प्रतिक्रिया

सम्बन्धित खवर