२०७७ माघ १०, शनिबार | २०७७ फाल्गुन १८ | ourtourismnews@gmail.com

ठडिदै हनुमानढोका क्षेत्रका ऐतिहासिक सम्पदाहरु

२०७७ माघ १०, शनिबार

भूकम्पले भत्किएका हनुमानढोका क्षेत्रका ऐतिहासिक सम्पदाहरु ठडिन थालेका छन् । विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँ दरवार क्षेत्रका २७ सम्पदाको पुनर्निर्माण सम्पन्न भएको छ ।
भूकम्पले क्षतिग्रस्त ५८ सम्पदामध्ये ११ वटाको पुनर्निर्माण भइरहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । भूकम्पले ७० सम्पदामध्ये ५८ वटामा क्षति गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर