२०७७ माघ १, बिहीबार | २०७९ मंसिर १० | ourtourismnews@gmail.com

होटल व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा भट्ट

२०७७ माघ १, बिहीबार

होटल व्यवसायी संघ क्चनपुरको अध्यक्षमा जगदीशचन्द्र भट्ट निर्विरोध निर्वाचित हुनुभएको छ ।

बुधबार भएको संघको २५ औ साधारणसभा तथा १६ औ अधिवेशनबाट जगदीशचन्द्र भट्ट अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ ।

अधिवेशनबाट बरिस्ठ उपाध्यक्षमा केशव सिंह जोरा, प्रशासन उपाध्यक्षमा सुशील कुमार भट्ट, पर्यटन उपाध्यक्षमा महेश प्रसाद भट्ट, महासचिवमा रामचन्द्र रेग्मी, सचिवमा लोकराज पौडेल, कोषाध्यक्षमा लोकबहादुर खड्का निर्विरोध निर्वाचित हुनुभएको छ ।

यस्तै सदस्यहरूमा शिव भण्डारी, सागर बुढाएेर, प्रकाश कुवर, डम्बर ठाकुल्ला, मोहन बहादुर सिंह, मिना शाह र मानसिंह नायक निर्विरोध चयन हुनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर