२०७७ पुष २८, मंगलवार | २०७८ आश्विन ३१ | ourtourismnews@gmail.com

महिला पर्यटन व्यवसायी मञ्चको अध्यक्षमा पार्वती पाण्डे

२०७७ पुष २८, मंगलवार

महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को अध्यक्षमा पार्वती पाण्डे सर्वसम्मत चयन भएकी छन् । मञ्चको दोस्रो अधिवेशन तथा साधारणासभाबाट पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।

समितिमा उमा रेग्मी उपाध्यक्षा, ममता न्यौपाने सचिव, शर्मिला न्यौपाने सहसचिव, लक्ष्मी लामीछाने कोषाध्यक्ष, शारदा भूजेल सह कोषाध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ ।

यस्तै सदस्यहरूमा उमादेवी अधिकारी, मञ्जु सुवेदी, कान्ति अधिकारी, माया सुवेदी, रीता रेग्मी पौडेल, भावटा रानाभाट, लालुमाया भण्डारी, मिठुदेवी लामिछाने, सुशीला सिग्देल, सुन्ति पुर्जा, र सुशीला भण्डारी चयन हुनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर