आज    |   

नेपालको इतिहास बोकेको नुवाकोटको साततले दरबार



नेपालको इतिहास बोकेको ऐतिहासिक धरोहर नुवाकोटको साततले दरबार नुवाकोट जिल्लामा अवस्थित छ । नुवाकोटको साततले दरबार वि.स १८०१ सालमा पृथ्वीनारायण शाहले नुवाकोटमाथि विजय प्राप्त गरे पछि वि.स १८१९ सालमा ललितपुरबाट कालिगड झिकाई नौतले दरबार बनाएका थिए । तर १९९० सालको महाभूकम्पले दुई तला भत्काएपछि अहिले सात तलामा सीमित रहेको छ । नुवाकोटको प्रमुख पर्यटकीय गन्तब्य हो, नुवाकोटको साततले दरबार । बैशाख १२ को विकाशकारी भुकम्पले भत्काएको दरबार अहिले निर्माणको प्रक्रियामा रहेको छ ।

Write your Comment


Related News
  • नेपाल भ्रमण वर्षमा विदेशी पर्यटक किन आउँने ? रणबहादुर ऐरीको लेख
  • होमस्टे संचालन कार्यविधि, २०६७
  • अध्यागमनमा रेटिना स्क्यानर जडान, होटेलसम्मै पर्यटकको निगरानी
  • यस्तो छ आजको मौसम ?
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी