आज    |   

भिटोफ पोखराको अध्यक्षमा नवराज अधिकारी चयन



भिटोफ पोखराको अध्यक्षमा नवराज अधिकारी सर्वसम्मत चयन हुनुभएको छ । गाउँ पर्यटन प्रबद्र्धन मञ्च(नेपाल (भिटोफ) गण्डकी प्रदेशको चिलाउने खर्क होमस्टेमा शुक्रबार सम्मपन्न पाँचौ बार्षिक साधारण सभा तथा तेस्रो अबिधेशनबाट नवराज अधिकारीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ।

अध्यक्षमा नमराज अधिकारी, उपाध्यक्षमा सूर्यनाथ पहारी, सचिवमा माधव पनेरु, कोषाध्यक्षमा शुसिला भण्डारी चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा श्याम लामीछाने ,सुजन तिमिल्सीना, हेमराज पहारी, गोमा ढकाल, तथा सन्दिप गिरी चयन हुनुभएको छ ।

Write your Comment


Related News
  • दामन घटना प्रति होटल संघ वाग्मती प्रदेशद्धारा दुख व्यक्त
  • दामन घटना : ‘भूलवश मानवीय त्रुटी’ होटल महासंघ प्रदेश दुई
  • विदेशमा यसरी हुदै छ, नेपाल भ्रमण वर्षको प्रचार प्रसार
  • आहाँ कति राम्रो जिरी ! कसरी पुग्ने (भिडियोसहित)
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी