आज    |   

भिटाेफ गण्डकीकाे साधारण सभा तथा अधिवेशन आज, काे बन्ला अध्यक्ष ?



गाउँ पर्यटन प्रर्वद्धन मञ्च नेेेपाल (भिटाेफ) गण्डकी प्रदेेश  पाेखराकाे पाँचौ साधारणसभा तथा अधिबेशन आज हुँदै छ ।

ग्रामीण पर्यटन प्रर्वद्धनमा मुख्य भूमिका खेल्दै आएकाे  भिटाेफ गण्डकी प्रदेेश पाेखराकाे पाँचौ साधारणसभा तथा अधिबेशन चिलाउने खर्क होमस्टेमा हुदैै छ ।

भिटाेफ साधारण सभाले नयाँ नेतृत्व चयन सर्वसम्मत गर्ने जनाएकाे छ । अध्यक्षमा नमराज अधिकारी र राजु दाहालकाे नाम चर्चामा छ ।

Write your Comment


Related News
  • दामन घटना प्रति होटल संघ वाग्मती प्रदेशद्धारा दुख व्यक्त
  • दामन घटना : ‘भूलवश मानवीय त्रुटी’ होटल महासंघ प्रदेश दुई
  • विदेशमा यसरी हुदै छ, नेपाल भ्रमण वर्षको प्रचार प्रसार
  • आहाँ कति राम्रो जिरी ! कसरी पुग्ने (भिडियोसहित)
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी