आज    |   

होटल व्यवसायी महासंघमा चितवनबाट वरिष्ठ उपाध्यक्ष सहित चार जनाको प्रतिनिधित्व



होटल व्यवसायी महासंघ नेपालमा चितावनबाट वरिष्ठ उपाध्यक्ष सहित चार जना सर्वसम्मत चयन हुनुुभएको छ । होटल व्यवसायी महासंघमा चितवन बाट वरिष्ठ उपाध्यक्ष पहित चार जनाको प्रतिनिधित्व भयको यो पहिलो पटक हो ।

कर्णाली प्रदेशको राजधानी सुुुुुुुुुर्खेतमा सम्पन्न महासंको तेस्रो महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष दिनेश कुमार चुके, पर्यटन उपाध्यक्ष, ईमान्दु बराल, महिला उपाघ्यक्ष गोमा देवि गौतम, सदसय डासिराम ढकाल र लक्ष्मी कार्की सर्वसम्मत चयन हुनुभएको होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितावका अध्यक्ष दिपक ढकालले बताउनुुभयो ।

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितावमा आवद्र्ध उहाँहरु तिन वर्षे कार्यकालका लागि सर्वसम्मत चयन हुनुुभएको हो ।

Write your Comment


Related News
  • दामन घटना प्रति होटल संघ वाग्मती प्रदेशद्धारा दुख व्यक्त
  • दामन घटना : ‘भूलवश मानवीय त्रुटी’ होटल महासंघ प्रदेश दुई
  • विदेशमा यसरी हुदै छ, नेपाल भ्रमण वर्षको प्रचार प्रसार
  • आहाँ कति राम्रो जिरी ! कसरी पुग्ने (भिडियोसहित)
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी