आज    |   

निमबहादुुर थापा होटल व्यवसायी महासंघको सदस्यमा सर्वसम्मत चयन



होटल व्यवसायी महासंघ नेपालको केन्द्रिय सदस्यमा निमबहादुुर थापा सर्वसम्मत चयन हुनुुभएको छ । कर्णाली प्रदेशको राजधानी सुुुुुुुुुर्खेतमा सम्पन्न महासंको तेस्रो महाधिवेशनबाट होटल सनराईज प्लाजाका संञ्चालक निमबहादुुर थापा तिन वर्षे कार्यकालका लागि केन्द्रिय सदस्यमा सर्वसम्मत चयन हुनुुभएको हो ।

बिगत लामो समयदेखि होटल व्यवसायमा आवद्द भद्र, सालिन, सरल स्वभाका थापा होटल व्यवसायी संघ वाँकेका नि वर्तमान अध्यक्ष   हुनुहुुन्छ ।

Write your Comment


Related News
  • दामन घटना प्रति होटल संघ वाग्मती प्रदेशद्धारा दुख व्यक्त
  • दामन घटना : ‘भूलवश मानवीय त्रुटी’ होटल महासंघ प्रदेश दुई
  • विदेशमा यसरी हुदै छ, नेपाल भ्रमण वर्षको प्रचार प्रसार
  • आहाँ कति राम्रो जिरी ! कसरी पुग्ने (भिडियोसहित)
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी