आज    |   

बनेपाका कृष्ण श्रेष्ठ होटल व्यवसायी महासंघको सदस्यमा सर्वसम्मत चयन



होटल व्यवसायी महासंघ नेपालको केन्द्रिय सदस्यमा बनेपाका कृष्ण श्रेष्ठ सर्वसम्मत चयन हुनुुभएको छ । कर्णाली प्रदेशको राजधानी सुुुुुुुुुर्खेतमा सम्पन्न महासंको तेस्रो महाधिवेशनबाट भि आई पि थकाली रेष्टुुरेन्ट तथा होटल तथा पर्यटन व्यवसायी महासंघ नेपाल प्रदेश तिनका सदस्य कृष्ण श्रेष्ठ केन्द्रिय सदस्यमा सर्वसम्मत चयन हुनुुभएको हो ।
सालिन, भद्र, सरल र मिजासिलो स्वभावका श्रेष्ठ तिन वर्षे कार्यकालका लागि केन्द्रिय सदस्यमा चयन हुुनुुभएको हो । उहाँ विगत दुुई दशक देखि होटल व्यवसायमा आवद्द हुनुहुन्छ ।

Write your Comment


Related News
  • दामन घटना प्रति होटल संघ वाग्मती प्रदेशद्धारा दुख व्यक्त
  • दामन घटना : ‘भूलवश मानवीय त्रुटी’ होटल महासंघ प्रदेश दुई
  • विदेशमा यसरी हुदै छ, नेपाल भ्रमण वर्षको प्रचार प्रसार
  • आहाँ कति राम्रो जिरी ! कसरी पुग्ने (भिडियोसहित)
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी