आज    |   

होटल व्यवसायी महासंघ नेपालको अध्यक्षमा हिराध्वज शाह सर्वसम्मत चयन



होटल व्यवसाय महासंघी नेपालको अध्यक्षमा हिराध्वज शाह सर्वसम्मत चयन हुनुभएको छ ।

शनिबार कर्णाली प्रदेशको राजधानी सुुुुुुुुुर्खेतमा सम्पन्न महासंको तेस्रो महाधिवेशनबाट विटिआई गेष्टहाउस बुटवलका संञ्चालक हिरा ध्वज शाह होटल व्यवसायी महासंघ नेपालको अध्यक्षमा सर्वसम्मत  चयन हुनुभएको हो। शाह २०५७ साल देखि होटल व्यवसायमा सक्रय हुँदै २०६७ सालमा महासंघको संस्थापक सचिव र २०६९ मा महासंघको महासचिव पद रहदै आउनुभएको थियोे ।

Write your Comment


Related News
  • दामन घटना प्रति होटल संघ वाग्मती प्रदेशद्धारा दुख व्यक्त
  • दामन घटना : ‘भूलवश मानवीय त्रुटी’ होटल महासंघ प्रदेश दुई
  • विदेशमा यसरी हुदै छ, नेपाल भ्रमण वर्षको प्रचार प्रसार
  • आहाँ कति राम्रो जिरी ! कसरी पुग्ने (भिडियोसहित)
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी