आज    |   

सहमतिको नाममा होटल महासंको कोठे बैठकले मनोनयन दर्ता रोकियो, प्रतिनिधि निराश



होटल व्यवसायी महासंघ नेपालको नयाँ नेतृत्वको लागि भएको मनोनयन दर्ता सहमतिको नाममा रोकिएको छ ।

सुर्खेतमा जारी तेस्रो महाधिवेशन तथा नयाँ नेतृत्वको पदाधिकारी छनोटका विषयमा कुरा नमिल्दा मनोनयन दर्ताको लागि सुचना निकालेपनि सहमतिको नाममा सुचना टास गरि रोकिएको छ ।

पदाधिकारीमा आकांक्षा धेरैको भएपछि दल निकट व्यवसायीहरूको होटलका कोठामा छुट्टाछुट्टै कोठे बैठक निष्कर्षमा पुुुुग्न नसकेेेपछि प्रतिनिधि निराश भएका छन । राम्रा र सक्षम व्यवसायी भन्दा पनि पाटीगत टीके प्रथा बाट पदाधिकारी छनोटको अन्य बिना महासंघले सफल नेतृत्व पाउन नसक्ने  प्रतिनिधहरू बताउछन् ।

निर्वाचन समितिले बिहान १०:३० बजे मनोनयन दर्ताको लागि सुचना निकालेपनि अहिलेसम्म सुचना टास गरि अर्काेे सुचना नआए सम्म मनोनयन दर्ता नगर्नेे जनाएकाे छ ।

Write your Comment


Related News
  • दामन घटना प्रति होटल संघ वाग्मती प्रदेशद्धारा दुख व्यक्त
  • दामन घटना : ‘भूलवश मानवीय त्रुटी’ होटल महासंघ प्रदेश दुई
  • काठमाडौँमा यस्ता लज छन् जो भाडाको कोठाभन्दा पनि सस्तो
  • होटल व्यवसायी महासंघमा चितवनबाट वरिष्ठ उपाध्यक्ष सहित चार जनाको प्रतिनिधित्व
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी