आज    |   

पर्यटकहरू घुमिरहेको बेला ज्वालामुखी विस्फोट



देशकै चर्चित पर्यटकीय स्थलमा ज्यवालामुखी विस्फोट हुदा पाँज जना पर्यटकको मृत्यु भएको छ । न्यूजील्यान्डको पर्यटकीय स्थल ह्वाईट आईल्यान्ड टापुमा घुम्न गएका विभिन्न देशका पर्यटकहरु ज्वालामुखी विस्फोट मा परेका न्यूजील्यान्डस्थित यूकेकी राजदूतले बताएकी छन्।

विस्फोटमा २४ अस्ट्रेलियालीहरू एउटा क्रूज पानीजहाजमार्फत् उक्त टापुमा घुमिरहेको विविसीले जनाएको छ । उक्त क्षेत्रमा धेरै जसो अस्ट्रेलियाली नागरिक घुम्न जाने गर्दछन् ।

Write your Comment


Related News
  • दामन घटना प्रति होटल संघ वाग्मती प्रदेशद्धारा दुख व्यक्त
  • दामन घटना : ‘भूलवश मानवीय त्रुटी’ होटल महासंघ प्रदेश दुई
  • विदेशमा यसरी हुदै छ, नेपाल भ्रमण वर्षको प्रचार प्रसार
  • आहाँ कति राम्रो जिरी ! कसरी पुग्ने (भिडियोसहित)
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी