आज    |   

प्रदेश एक : पर्यटकीय स्थलको प्रचार गर्न “यात्रापूर्वको” शुभारम्भ



प्रदेश एक सरकारले प्रदेशका जिल्लामा रहेका पर्यटकीय स्थलहरुको प्रचारप्रसारको लागि यात्रापूर्वको शुभारम्भ गरेको छ ।पर्यटक र अतिथिको सत्कार प्रदेश १ को सस्कार भन्ने मूल नाकाका साथ मुख्य मन्त्री शेरधन राईले यात्रापूर्वको शुभारम्भ गर्नुभएको हो ।

पर्यटकीय स्थलहरुको प्रचार प्रसार तथा प्रबर्द्धनका लागि प्रदेश १ सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले ’इमाजिन नेपाल’ संगको सहकार्यमा यात्रापूर्वको शुभारम्भ गरेको हो ।
एक हप्ते यात्रामा प्रदेशका विभिन्न जिल्लामा रहेका पर्यटकीय स्थलहरुको प्रबर्द्धन तथा प्रचार गर्नका लागि टेवा पुग्ने पर्यटन मन्त्री गदिशप्रसाद कुसियैतले बताए । भ्रमणमा विभिन्न क्षेत्रका ७० जना व्यक्तिहरुको सहभागिता रहेको छ ।

Write your Comment


Related News
  • नेपाल भ्रमण वर्षलाई प्रदेश दुई ले महा अभियानकाे रूपमा मनाउने
  • होटल महासंघको अधिवेशन कर्णालीमा, १५ सय ५० प्रतिनिधि सहभागी हुने
  • भरतपुर विमानस्थल १० दिन बन्द हुने
  • होटल व्यवसायमा ब्यावसायीक एकरुपता आवश्यक : अध्यक्ष रावत
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी