आज    |   

काण्डै काण्डमा नेकपाका नेता, पर्यटन राज्य मन्त्रीद्धारा राजीनामा



पर्यटन राज्य मन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रभावशाली नेता ठगीको आरोपमा मुछिएका छन् । सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण राज्य मन्त्री प्रकाश रावलले आईतबार मुख्यमन्त्री त्रिलोचन भट्टसमक्ष राजीनामा बुझाएका हुन् । कञ्चनपुरको शेयर बिक्रीमा संलग्नताको आरोप लागेपछि राज्य मन्त्री रावलले नैतिकताका आधारमा राजीनामा दिनुभएको हो । कञ्चनपुरको महेन्द्रनगरस्थित जनज्योति क्याम्पसको शेयर बिक्री प्रकरणमा ठगी गरेको आरोप मन्त्री रावललाई लागेको छ ।

Write your Comment


Related News
  • नेपाल भ्रमण वर्षलाई प्रदेश दुई ले महा अभियानकाे रूपमा मनाउने
  • होटल महासंघको अधिवेशन कर्णालीमा, १५ सय ५० प्रतिनिधि सहभागी हुने
  • भरतपुर विमानस्थल १० दिन बन्द हुने
  • होटल व्यवसायमा ब्यावसायीक एकरुपता आवश्यक : अध्यक्ष रावत
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी