ताजा समाचार

आज    |   

गोर्खाली सेनाले निर्माण गरेकोे दैलेख कोतगढी (फोटो फिचर)



टंंक रेग्मी

कोत गढी दैलेख जिल्ला सदरमुकाम दैलेख बजारको पूरानो बजारमा अवस्थित एक ऐतिहासिक युद्ध कालको रुपमा चिनिने गढी हो ।

यो गढी बहादुर शाहको नायवीकालमा वाईसे राज्यहरुको एकिकरण अभियान अन्तर्गत वि सं. १८४६ तिर गोर्खाली सेनाले अत्यन्तै कलात्मक ढङ्गले निर्माण गरेका थिए भन्ने अभिलेख पाईन्छ । गढीको मूल ढोका त्रिकोण आकारमा रहेको छ । यस गढी भित्रबाट दैलेख जिल्लामा हेर्नको लागि १३ वटा प्वालहरु बनाईएका छन् ।

द्धन्दकालमा सैनिक ब्यारेको रुपमा रहेको यो गढी अहिले संरक्षण बिहिन काे रूपमा रहेको छ । यसलाई सुरक्षित राख्नको लागि बाहिरबाट काँडेटारले बारिएको भएपनि अहिले त्याे हटाईएकाेे छ । पूरातत्व विभागले यसलाई ख बर्गमा राखेको छ ।

Write your Comment


Related News
  • कर्णालीमा पर्यटन प्रर्बधन गर्न अन्तरक्रिया कार्यक्रम
  • काण्डै काण्डमा नेकपाका नेता, पर्यटन राज्य मन्त्रीद्धारा राजीनामा
  • बर्दियामा पर्यटक भित्राउन पर्यटन वोर्ड र व्यवसायी विच छलफल
  • कर्णाली पुलमा सेल्फी खिच्ने पर्यटकको भीड
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी