आज    |   

सी आउँदा र जाँदा विमानस्थल बन्द हुने



चिनियाँ राष्ट्रपति सी जिनपिङ आउँदा र जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने भएको छ । सी आउँदा र जाँदा आन्तरिक, अन्तर्राष्ट्रिय उडान तथा अवतरण रोकिने हुदा त्यस समयमा विमान कम्पनीको तोकिएको उडान तालिका पछाडि सारिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले बताए ।

प्रवक्ता तिवारीका अनुसार भीभीआईपी मुभमेन्टका लागि शनिबार अपराह्न १४ः५५ देखि १७ः५५ बजेसम्म र आइतबार बिहान ११ः२० देखि दिउँसो १३ः५० बजेसम्म Notam जारी गरिएको हुदा अन्तर्राष्ट्रिय उडानका विमानहरूको उडान प्रभावित हुने छन् ।

 

Write your Comment


Related News
  • ऐतिहासिक महत्वको शहर कीर्तिपुरमा सामुदायिक होमस्टे
  • विदेशी पर्यटक भन्छन् नेपालमा र्फकेर आउँदैनौ (भिडियोसहित)
  • हिउँदे पर्वतारोहणका लागी आरोहण अनुमति खुला
  • अच्युत गुरागाई नाट्टाको अध्यक्षमा निर्वाचित
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी