ताजा समाचार

आज    |   

देशभर आजको मौसम कस्तो ?



देशभर आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पूर्वानुमान महाशाखाले हाल मनसुनी न्यून चापीय रेखा पुर्बी भूभागमा औसत स्थान बाट केहि उत्तर तर्फ रहेको जनाएको छ । काठमाडौ उपत्यकाको मौसम स्थिर देखिएको छ ।

Write your Comment


Related News
  • हेटाैंडामा खुल्याे साढे दुई कराेडकाे लगानिमा सुविधा सम्पन्न हाेटल
  • नेपाल भ्रमण वर्षलाई प्रदेश दुई ले महा अभियानको रूपमा मनाउने
  • होटल महासंघको अधिवेशन कर्णालीमा, १५ सय ५० प्रतिनिधि सहभागी हुने
  • भरतपुर विमानस्थल १० दिन बन्द हुने
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी