आज    |   

टानको नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण (फोटोहरु)



ट्रेकिङ एजेन्सिज एसेसिएसन अफ नेपाल (टान) को नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण गरिएको छ । टानको ४१औं वार्षिक साधारण सभा तथा निर्वाचनबाट खुमबहादुर सुवेदीसहितको टोलि निर्वाचित भए पछि निवर्तमान अध्यक्ष नवराज दाहालको नेतृत्वले एक कार्यक्रमकाबीच कार्यसमितिलाइ पदभार हस्तान्तरण गरेको   हो ।
यस्तो छ निर्वाचित टोलि
बरिष्ठ उपाध्यक्ष नविन त्रिताल
प्रथम उपाध्यक्ष चोलेन्द्र बहादुर कार्की
द्धितीय उपाध्यक्ष भरत सापकोटा
सचिव दामोदर ढकाल
कोषाध्यक्ष ऋतु ग्याम्दान
सहकोषाध्यक्ष सुर्यकुमार श्रेष्ठ
सदस्यहरू
ठाकुर सापकोट
प्रेम बहादुर लामा
मिङमातेन्जिङ शेर्पा
रामबहादुर गुरुङ
सनम शेर्पा
कान्छा शेर्पा
सिम्बर घले,
सोनाम ग्याल्जेन शेर्पा
ङिमादिकी शेर्पा

Write your Comment


Related News
  • बाग्लुङको भकुण्डे होमस्टेमा एक दिन (भिडियो सहित)
  • ऐतिहासिक महत्वको शहर कीर्तिपुरमा सामुदायिक होमस्टे
  • विदेशी पर्यटक भन्छन् नेपालमा र्फकेर आउँदैनौ (भिडियोसहित)
  • हिउँदे पर्वतारोहणका लागी आरोहण अनुमति खुला
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी