ताजा समाचार

आज    |   

भ्रमण वर्ष : काभ्रेमा पर्यटकलाई स्वागत गर्न आतुर छौँ – कृष्ण श्रेष्ठ



नेपाल भमण वर्ष सुरु हुन केहि महिना बाँकि रहेको बेला काभ्रेमा पर्यटक भित्राउन आतुर रहेको होटल तथा पर्यटन व्यवसायी संघ प्रदेश तिनका सदस्य तथा सञ्चालक होटल भ्यू एण्ड पाउना घर बनेपाका कृष्ण श्रेष्ठले बताउनुभएको छ । काभ्रे जिल्ला पर्यटनका लागि उत्कृट गन्तव्य भएकाले नेपाल भ्रमण वर्ष सन् २०२० मा आन्तरिक तथा वाह्य पर्यटक भित्राउन आफुहरु आतुर रहेको सदस्य श्रेष्ठले बताउनुभयो । पछिल्लो समय जिल्लामा पर्यटकका लागि सुविधा सम्म होटलहरुको संख्या वृद्धि भएकाले नेपाल भ्रमण वर्षमा आउने पर्यटकलाई राख्न होटल व्यवसायीहरु सक्ष्म भएको र नेपाल भ्रमण वर्ष सफल पार्न आफुहरु लागेको बताउदै श्रेष्ठले राज्यले होटल व्यवसायीहरुसंग समन्वयन गरे आफुहरुले विशेष प्याकेज बनाउने बताउनुभयो । पछिल्लो समय होटल व्यवसायहरुमा दक्ष्य जनशक्तिको अभाव रहेकाले सरकारले विशेष तालिम सहितको कार्यक्रम गर्नु पर्ने बताउनुभयो ।

Write your Comment


Related News
  • सौराहामा खुल्यो सामुदायीक होमस्टे, एक रात खान, बस्न १ हजार
  •  दिगो विकासको सारथीः दिगो पर्यटन
  • दैलेखको पहिचान के हो ? किन गुमनाम छन् पर्यटकीय स्थलहरु ?
  • भ्रमण वर्ष सचिवालयमा आर्थिक पारदर्शीता र आर्थिक शुद्धिकरण हुन्छ : उप सचिव निलम न्यौपाने
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी