ताजा समाचार

आज    |   

रामेछाप होटल तथा पर्यटन व्यवसायी संघको अध्यक्षमा शोखरमान श्रेष्ठ निर्वाचित



रामेछाप होटल तथा पर्यटन व्यवसायी संघको दुई वर्षे कार्यकालका लागि अध्यक्षमा शोखरमान श्रेष्ठ पुन निर्वाचित हनुभएको छ । रामेछापको मन्थलीमा भएको रामेछाप होटल तथा पर्यटन व्यवसायी संघको दोस्रो साधारणसभा तथा पहिलो अधिवेशनले श्रेष्ठलाई दोस्रो कार्यकालको लागि सर्वसम्मत निर्वाचित गरेको हो ।

निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दिनेश कुमार कार्की, प्रथम उपाध्यक्षमा र्दोजे लमा, द्धितिय उपाध्यक्षमा दिनेश श्रेष्ठ, महासचिव सुदिप देवकोटा, सचिव अनिल खत्री, कोषाध्यक्ष कविन्द्र लामा, सह कोषाध्यक्षमा कृष्ण चौलागाई निर्वाचित हुनुभएको छ ।

यस्तै सदस्यहरुमा नमराज श्रेष्ठ, होल्बु शोर्पा, सर्वदा श्रेष्ठ, देवकी श्रेष्ठ, राजु बस्नेत, राजकुमार मोक्तान, बसुन्धरा श्रेष्ठ, प्रेमरवण श्रेष्ठ, तेन्दुछिरि लामा, मेनुका महत, रविनद्र तामाङ निर्वाचित हुनुभएको छ ।

Write your Comment


Related News
  • सौराहामा खुल्यो सामुदायीक होमस्टे, एक रात खान, बस्न १ हजार
  •  दिगो विकासको सारथीः दिगो पर्यटन
  • दैलेखको पहिचान के हो ? किन गुमनाम छन् पर्यटकीय स्थलहरु ?
  • भ्रमण वर्ष सचिवालयमा आर्थिक पारदर्शीता र आर्थिक शुद्धिकरण हुन्छ : उप सचिव निलम न्यौपाने
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी