ताजा समाचार

आज    |   

मिसेस नेपाल टुरिज्म २०१९ बाट छिरिङ डोल्मा शेर्पा सम्मानित



मिसेस नेपाल टुरिज्म २०१९ बाट मायाकुञ्जकी प्रिन्सिपल छिरिङ डोल्मा शेर्पा सम्मानित हुनुभएको छ । बुधबार औधोगिक शान्ति नेपाल सस्था स(गौरवले आयोजना गरेको मिसेस नेपाल टुरिज्म २०१९ को सम्मान नेकपाका वरिष्ठ नेता माधव नेपालले छिरिङ डोल्मा शेर्पालाई दोसल्ला ओडाएर सम्मान तथा पुरस्कृत गर्नु भएको हो ।

पर्यटन क्षेत्रमा केही नयाँ आयाम ल्याउन आफु लागेको र यस क्षेत्रको विकास गर्ने आफ्नो पहिले देखिको चाहाना भएको छिरिङ डोल्मा शेर्पाले बताउनुभयो । मिसेस नेपाल टुरिज्म २०१९ का विजेताले नेपाल भ्रमण बर्ष २०२० प्रचार प्रसार गर्न केही दिनमा अमेरिकामा विशेष कार्यक्रम रहेको आयोजकले बताए।

Write your Comment


Related News
  • बाँकेको पर्यटन विकासका लागि भारतीय पर्यटक भित्राउन सरोकारवालासंग छलफल
  • कर्णालीमा पर्यटन प्रर्बधन गर्न अन्तरक्रिया कार्यक्रम
  • काण्डै काण्डमा नेकपाका नेता, पर्यटन राज्य मन्त्रीद्धारा राजीनामा
  • बर्दियामा पर्यटक भित्राउन पर्यटन वोर्ड र व्यवसायी विच छलफल
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी