ताजा समाचार

आज    |   

सर्लाहीका बैकुण्ठ सापकोटा कोषाध्यक्ष पदमा सर्वसम्मत चयन



सर्लाहीका बैकुण्ठ सापकोटा कोषाध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको छ । नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश दुईको निर्वाचनमा सर्लाहीका बैकुण्ठ सापकोटा कोषाध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको हो । निर्वाचन समितिले निर्धारण गरेको मसय तालिकामा कोषाध्यक्ष पदमा सापकोटाको मात्रै उम्मेद्वारी परेपछि उहाँ सर्वसम्मत कोषाध्यक्ष बन्नुभएको हो । महोत्तरीको बर्दिबासमा सुरू भएको पहिलो महाधिवेशन बाट दोस्रो कार्यकालको लागि सापकोटा कोषाध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । अन्नय पदमा पनि सर्वसम्मत पदाधिकारी चयन गरिएको छ ।

निर्वाचित पदाधिकारी

अध्यक्ष हिरालाल गौतम -महोत्तरी
बरिष्ठ उपाध्यक्ष उदय सापकोटा – रौतहट
उपाध्यक्ष विष्णु कुमार शाह – सिराहा
महासचिव मोहन शर्मा – बारा
कोषाध्यक्ष बैकुण्ठ सापकोटा – सर्लाही
सचिव शोष महमद सनाउ उल्लाह – पर्सा
सह-सचिव अशाेक कुमार जलान – धनुषा
सह-कोषाध्यक्ष छेटेलाल चौधरी – सप्तरी

सदस्यहरू

खड्क बहादुर तामाङ – रौतहट
विष्णु बहादुर खड्का – मोहत्तरी
फेकु श्रेष्ठ – सर्लाही
राम कुमार गुप्ता- सिराहा
गोविन्द गहतराज – बारा
विधालाल प्रसाद – पर्सा
दशरथ शाह – धनुषा
शैलेष कुमार चौधरी – सप्तरी

Write your Comment


Related News
  • बाँकेको पर्यटन विकासका लागि भारतीय पर्यटक भित्राउन सरोकारवालासंग छलफल
  • कर्णालीमा पर्यटन प्रर्बधन गर्न अन्तरक्रिया कार्यक्रम
  • काण्डै काण्डमा नेकपाका नेता, पर्यटन राज्य मन्त्रीद्धारा राजीनामा
  • बर्दियामा पर्यटक भित्राउन पर्यटन वोर्ड र व्यवसायी विच छलफल
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी