ताजा समाचार

आज    |   

सिराहाका विष्णु कुमार शाह उपाध्यक्षमा सर्वसम्मत चयन



सिराहाका विष्णु कुमार शाह उपाध्यक्ष पदमा सर्वसम्मत चयनहुनुभएको छ । नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश दुईको निर्वाचनमा सिराहाका विष्णु कुमार शाह उपाध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ । निर्वाचन समितिले निर्धारण गरेको मसय तालिकामा शाहाको मात्रै उम्मेद्वारी परेपछि उहाँ सर्वसम्मत उपाध्यक्ष हुनुभएको हो । महोत्तरीको बर्दिबासमा सुरू भएको पहिलो महाधिवेशन बाट दोस्रो कार्यकालको लागि शाह उपाध्यक्षमा निर्वाचित हुनुभएको हो । अन्नय पदमा पनि सर्वसम्मत पदाधिकारी चयन गरिएको छ ।

निर्वाचित पदाधिकारी

अध्यक्ष हिरालाल गौतम -महोत्तरी
बरिष्ठ उपाध्यक्ष उदय सापकोटा – रौतहट
उपाध्यक्ष विष्णु कुमार शाह – सिराहा
महासचिव मोहन शर्मा – बारा
कोषाध्यक्ष बैकुण्ठ सापकोटा – सर्लाही
सचिव शोष महमद सनाउ उल्लाह – पर्सा
सह-सचिव अशाेक कुमार जलान – धनुषा
सह-कोषाध्यक्ष छेटेलाल चौधरी – सप्तरी

सदस्यहरू

खड्क बहादुर तामाङ – रौतहट
विष्णु बहादुर खड्का – मोहत्तरी
फेकु श्रेष्ठ – सर्लाही
राम कुमार गुप्ता- सिराहा
गोविन्द गहतराज – बारा
विधालाल प्रसाद – पर्सा
दशरथ शाह – धनुषा
शैलेष कुमार चौधरी – सप्तरी

Write your Comment


Related News
  • भ्रमण वर्ष : काभ्रेमा पर्यटकलाई स्वागत गर्न आतुर छौँ – कृष्ण श्रेष्ठ
  • प्रदेश २ पर्यटनको मुख्य आधार ‘४० बाह् १ चार’
  • होटल व्यवसायीले राज्यलाई कर तिर्ने मात्र हो ? – अध्यक्ष उप्रेति
  • रामेछाप होटल तथा पर्यटन व्यवसायी संघको अध्यक्षमा शोखरमान श्रेष्ठ निर्वाचित
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी