आज    |   

नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश दुईको अध्यक्षमा हिरालाल गौतम सर्वसम्मत चयन



नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश दुई अध्यक्षमा हिरालाल गौतम सर्वसम्मत चयन हुनुभएको छ । महोत्तरी को बर्दिबासमा सुरू भएको पहिलो महाधिवेशन बाट दोस्रो कार्यकालको लागि गौतम सर्वसम्मत चयन हुनुभएको हो । गौतम होटल गौतम होटल बर्दिबासका सञ्चालक समेत हुनुहुन्छ । अन्य पदमा पनि सर्वसम्मत पदाधिकारी चयन हुनुभएको छ ।

निर्वाचित पदाधिकारी

अध्यक्ष हिरालाल गौतम -महोत्तरी
बरिष्ठ उपाध्यक्ष उदय सापकोटा – रौतहट
उपाध्यक्ष विष्णु कुमार शाह – सिराहा
महासचिव मोहन शर्मा – बारा
कोषाध्यक्ष बैकुण्ठ सापकोटा – सर्लाही
सचिव शोष महमद सनाउ उल्लाह – पर्सा
सह-सचिव अशाेक कुमार जलान – धनुषा
सह-कोषाध्यक्ष छेटेलाल चौधरी – सप्तरी

सदस्यहरू

खड्क बहादुर तामाङ – रौतहट
विष्णु बहादुर खड्का – मोहत्तरी
फेकु श्रेष्ठ – सर्लाही
राम कुमार गुप्ता- सिराहा
गोविन्द गहतराज – बारा
विधालाल प्रसाद – पर्सा
दशरथ शाह – धनुषा
शैलेष कुमार चौधरी – सप्तरी

Write your Comment


Related News
  • विदेशमा यसरी हुदै छ, नेपाल भ्रमण वर्षको प्रचार प्रसार
  • आहाँ कति राम्रो जिरी ! कसरी पुग्ने (भिडियोसहित)
  • बाग्लुङको भकुण्डे होमस्टेमा एक दिन (भिडियो सहित)
  • ऐतिहासिक महत्वको शहर कीर्तिपुरमा सामुदायिक होमस्टे
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी