ताजा समाचार

आज    |   

नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश दुई को नयाँ नेतृत्वको लागि निर्वाचन प्रक्रिया सुरु



नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश दुई को नयाँ नेतृत्वको लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । महोत्तरी को बर्दिबासमा सुरू भएको पहिलो महाधिवेशन बाट नयाँ नेतृत्वको लागि निर्वाचन प्रक्रिया सुरु भएको हो । प्रदेश दुर्इका ८ जिल्लामा रहका ७४ जना होटल व्यवसायीहरूको सहभागिता रहेको छ । नयाँ नेतृत्वका लागि अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष,महासचिव, कोषाध्यक्ष, सचिव, सहसचिव, सह कोषाध्यक्ष, सदस्य ८ जना, खुल्ला सदस्य १ जना, कार्यसमितिबाट ३ जना, अध्यक्ष बाट मनोनित १ जनाका लागि निर्वाचन हुने मतदान अधिकृत विष्नु बहादुर कार्किले बताउनभयो ।

Write your Comment


Related News
  • भ्रमण वर्ष : काभ्रेमा पर्यटकलाई स्वागत गर्न आतुर छौँ – कृष्ण श्रेष्ठ
  • होटल व्यवसायीले राज्यलाई कर तिर्ने मात्र हो ? – अध्यक्ष उप्रेति
  • रामेछाप होटल तथा पर्यटन व्यवसायी संघको अध्यक्षमा शोखरमान श्रेष्ठ निर्वाचित
  • मिसेस नेपाल टुरिज्म २०१९ बाट छिरिङ डोल्मा शेर्पा सम्मानित मिसेस नेपाल टुरिज्म २०१९ बाट छिरिङ डोल्मा शेर्पा सम्मानित
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी