ताजा समाचार

आज    |   

चितावन होटल तथा रेष्टुरेण्ट व्यवसायी संघद्धारा प्रदेश अध्यक्षलाई स्वागत



होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ चितावनले प्रदेश तिनका अध्यक्षलार्ई स्वागत गरेको छ । होेटल तथा पर्यटन व्यवसायी संघ प्रदेश दुईको कार्यक्रममा सहभागि हुन जाने क्रममा होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ चितावनले होटल तथा पर्यटन व्यवसायी संघ नेपाल प्रदेश ३ का अध्यक्ष सन्तोष उप्रेतिलार्ई स्वागत गरेको छ । स्वागतका क्रममा अध्यक्ष उप्रेतिले नेपाल भ्रमण वर्षलाई सफल पार्न र होटल संघ नेपाल केन्द्रको अधिवेशन लागि तयार हुन होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ चितावनलाई निर्देशन दिनुभएको छ । स्वागतका क्रममा होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ चितावनका अध्यक्ष दिपक ढकालले व्यवसायीका समस्याका बारेमा जानकारी गराउनुभएको थियो ।

Write your Comment


Related News
  • भ्रमण वर्ष : काभ्रेमा पर्यटकलाई स्वागत गर्न आतुर छौँ – कृष्ण श्रेष्ठ
  • प्रदेश २ पर्यटनको मुख्य आधार ‘४० बाह् १ चार’
  • होटल व्यवसायीले राज्यलाई कर तिर्ने मात्र हो ? – अध्यक्ष उप्रेति
  • रामेछाप होटल तथा पर्यटन व्यवसायी संघको अध्यक्षमा शोखरमान श्रेष्ठ निर्वाचित
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी