आज    |   

गोसाईकुण्ड मेलामा नेपाली झण्डा (६ फोटोमा हेर्नुहोस्)



हरेक वर्ष जनैपूर्णिमाका दिन लाग्ने गोसाईकुण्ड मेलामा यस वर्ष नेपाली झण्डा फहराईएको छ । रसुवा जिल्लाको प्रमुख धार्मिक पर्यटकीय क्षेत्र गोसाईकुण्ड समुद्रि सतहबाट ४३८० मिटर उचाईमा अवस्थित छ । गोसाईकुण्डको प्रचार प्रसार होस भनि नेपालको झण्डा फहराइएको मेलाहेर्न जानेहरूले बताए । यस ठाउँमा कुण्डको वरिपरि भैरवकुण्ड,सुर्य कुण्ड, नोर्चो युम्जो लगायत १०८ वटा कुण्डहरू रहेको छ ।

Write your Comment


Related News
  • बाग्लुङको भकुण्डे होमस्टेमा एक दिन (भिडियो सहित)
  • ऐतिहासिक महत्वको शहर कीर्तिपुरमा सामुदायिक होमस्टे
  • विदेशी पर्यटक भन्छन् नेपालमा र्फकेर आउँदैनौ (भिडियोसहित)
  • हिउँदे पर्वतारोहणका लागी आरोहण अनुमति खुला
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी