ताजा समाचार

आज    |   

नेकपाको पर्यटन विभाग प्रमुखमा मन्त्री भट्टराई



नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीका विभिन्न विभागको नेतृत्व गर्नेहरूको नाम टुंग्याएको छ। प्रधानमन्त्री निवासमा शुक्रबार बसेको नेकपा सचिवालय बैठकले संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री समेत रहेनुभएका नेता योगेश भट्टराईलाई पर्यटन प्रर्वद्धन तथा नागरिक उड्ययन विभाग प्रमुखको जिम्मेवारी दिईएको छ ।

यस्तै उप प्रमुखमा पासाङ शेर्पालाई जिम्मेवारी दिईएको छ । दुई पार्टी एकता हुनु अघि पर्यटन विभागको प्रमुख सूर्य थापा हुनुहुन्थ्यो । अहिले थापा प्रचार विभागको उप प्रमुख बन्नुभएको नेकपा सचिवालयले जनाएको छ ।

Write your Comment


Related News
  • भ्रमण वर्ष : काभ्रेमा पर्यटकलाई स्वागत गर्न आतुर छौँ – कृष्ण श्रेष्ठ
  • प्रदेश २ पर्यटनको मुख्य आधार ‘४० बाह् १ चार’
  • होटल व्यवसायीले राज्यलाई कर तिर्ने मात्र हो ? – अध्यक्ष उप्रेति
  • रामेछाप होटल तथा पर्यटन व्यवसायी संघको अध्यक्षमा शोखरमान श्रेष्ठ निर्वाचित
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी