ताजा समाचार

आज    |   

भ्रमण वर्ष सफल पार्न बेलायतमा हाइकिङ



नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न बेलायतमा हाइकिङ गरिएको छ । बेलायतमा रहेका नयाँ पुस्तालाई नेपालको कला, संस्कृति, आदि विषयमा जानकारी गराउन तथा नेपाल भ्रमण वर्षलाई सफल पार्न एक दिने हाइकिङ गरिएको पोखरेली मञ्च युकेका अध्यक्ष मानप्रसाद गुरुङले जानकारी दिनुभयो । उहाँले कास्कीको धम्पुस र बेलायतको वेल्सस्थित ब्रेकनबीच आपसी भगिनी सम्बन्ध जोडेको अवसर पारेर हाइक फर नेपाल २०१९ कार्यक्रम गरेको बताउनुभयो ।

Write your Comment


Related News
  • सौराहामा खुल्यो सामुदायीक होमस्टे, एक रात खान, बस्न १ हजार
  •  दिगो विकासको सारथीः दिगो पर्यटन
  • दैलेखको पहिचान के हो ? किन गुमनाम छन् पर्यटकीय स्थलहरु ?
  • भ्रमण वर्ष सचिवालयमा आर्थिक पारदर्शीता र आर्थिक शुद्धिकरण हुन्छ : उप सचिव निलम न्यौपाने
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी